काठमाडौं २३,फागुन २०७७। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१.५८ ले ओरालो लागेर दुई हजार ४८५.०९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७८ विन्दुले घटेर ४४९.६८ मा...