विज्ञान रोकायाको ‘उनको झल्को मेटाइ देउ..’ (हेर्नुस भिडियो)

विजनेसपाटी ७ कार्तिक
उदयीमान युवा लोकगायक विज्ञान रोकायाले ‘ उनको झल्को मेटाइ देउ…’ बोलको अत्यन्त मार्मिक लोकगीत बजारमा ल्याएका छन । अत्यन्तै मिठास शब्द संगितमा माया प्रेमको कथा ब्यथा पोखिएको यस गीतमा विज्ञान रोकाया र पुर्णकला विसिले स्वर दिएका छन । टेकराज बमको शब्द रहेको यस गीतमा रश्मी तामाङ र टेकराज बमले नै अभिनय गरेका छन । गीतमा निर्देशन विक्रम चौहान, छयाँङकन बासु बराल, सम्पादन मिलन विक र लय राजु विरहीको रहेको छ । यस गीतलाई वि. स्टार फिल्स प्रालिले बजारमा ल्याएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया