उकालो लाग्दै सुनको मूल्य

काठमाडौ १३ फागुन, २०८१ ।
नेपाली बजारमा सुनको मल्यमा आज मंगलबार पनि वृद्धि भएको छ । लगातार उकालो लागि रहेको सुनको मूल्य आज पनि बढेर स्थानीय बजारमा पुनः एक लाख ७१ हजार नाघेको छ।
सोमबार एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको सन आज एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै, चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार नौ सय ८५ मा किनबेच भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया