एनएलजी इन्स्योरेन्सको कामु सिइओमा सुनिल वल्लव पन्त
काठमाडौं ७ जेस्ठ
एनएलजी इन्स्योरेन्सले सुनिल वल्लव पन्तलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको छ ।
इन्स्योरेन्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराएको जानकारी अनुसार जेठ चार गते बसेको २११ औं बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । इन्स्योरेन्सको सिईओ बिजय बहादुर शाहले राजिनामा दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया