एभरेष्ट बैंकको शेयर लिलामिमा
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_600,h_300/https://businesspati.com/wp-content/uploads/2017/04/everest.jpg)
काठमाडौं २० असोज ।
एभरेष्ट बैंकले सर्वसाधारण तर्फको ३५ हजार ८ सय ४१ कित्ता हकप्रद शेयर लिलामिमा जारी गर्ने भएको छ ।
बैंकले असार १८ गतेदेखि साउन २२ गतेसम्म निष्काशन गर्दा नबिकेको हकप्रद शेयर लिलामिमा निष्काशन गर्न लागेको हो ।
उक्त हकप्रद शेयरमा असोज २९ गतेदेखि असोज २७ गतेसम्म आवेदन दिन सकिने छ । सो शेयरको बिक्री प्रवन्धकमा एनआईबिएल क्यापिटल मार्केट्स रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया