चन्द्रागिरी केवलकारमा शिवरात्रीका बाबाजीहरुको सेल्फी (फोटो फिचर)
काठमाण्डौ १८ फागुन
शिवरात्रीका लागि भारतबाट पशुपतीनाथ आएका बाबाजीहरुले आज राजधानीबाट नजिकै रहेको पर्यटकीय गन्तब्य चन्द्रागिरी हिल्समा अवलोकन गरेका छन । भोलेश्वर महादेबको मन्दीर रहेको चन्द्रागिरीमा शिवभक्त बाबाजीहरु केवलकारमा रमाएका छन । उनीहरुले त्यहाँ केही सेल्फी समेत खिचेका छन ।
हेर्नुस बाबाजीहरुको सेल्फी ।
फेसबुकबाट तपाईको प्रतिक्रिया