जनता बैकमा आए नयाँ अध्यक्ष

बिजनेसपाटी  १९ माघ

जनता बैंकको अध्यक्षमा केशवबहादुर रायमाझी चयन भएका छन्।
बैंकका अध्यक्ष उदयनेपाली श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि रायमाझी अध्यक्षमा चयन भएका हुन्।

बैंकको मंगलबार बसेको संचालक समिति बैठकले रायमाझीलार्इ अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया