जिन्दगीको चालु यात्र पर जाउ जाउ लाग्यो,(गजल)
काठमाडौँ १६ साउन
जिन्दगीको चालु यात्र पर जाउ जाउ लाग्यो,
मन मील्नी साथी रोज्ना बर्षाउ धाउ धाउ लाग्यो । ।
दील्को खानी मन्को सफा समजदारी हुँदा जबा,
सन्का छैन उनैसँग माया लाउ लाउ लाग्यो । ।
भेट घाट छैन कतै सजीराछौ यो दिलभित्र
,भेटाउ भनि मन्दिरमा पुज्ना जाउ जाउ लाग्यो । ।
सपानीमा मेरो मान्छे को हुन् चीन्ना सकीनालौ,
बीपानीमा बीराहका गीत गाउ गाउ लाग्यो । ।
प्रेम भीत्रा जहर पीइ हास्यको देख्दा अरु,
मलाई भने संगै बाच्ने कसम खाउ खाउ लाग्यो । ।
-सगिता सुबेदी
फेसबुकबाट तपाईको प्रतिक्रिया