तराइमा कहिले खुल्छन् बैंक ?
बिजनेसपाटी ३१ श्रावण
तराई क्षेत्रका बैंक तथा वित्तीय संस्थाले मंगलबार आजदेखि नियमित सेवा दिने खबर आजको कारोबारमा छ ।
निरन्तर बर्षाका कारण आएको बाढीका कारण तराई क्षेत्रको वित्तीय सेवा केही दिनयता प्रभावित भएको छ ।
आइतबार पनि बैंकिङ सेवा प्रदान गर्न सकेनन् । सोमबार सार्वजनिक बिदाका कारण बन्द रहे पनि सेवा दिनु परेको खण्डमा सक्ने अवस्था थिएन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया