तीज गीत “मेरो माइत जाम ..” युटुबमा
काठमाडौँ १५ श्रावण
गाएक युबराज खनाल र निरु गुरुङको स्वरमा रहेको तीज गीतको भिडियो सार्बजनिक भएको छ । “मेरो माइत जाम ….” बोलको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको छ । यस गीतमा शब्द / संगीत इन्द्र जिसीको रहेको छ भने युबराज खनाल र मंजिता केसीले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका हुन् । भिडियोलाई रेड एपल मेडियाले बजारमा ल्याएको हो ।
https://youtu.be/t8WF2Rm5RvU
फेसबुकबाट तपाईको प्रतिक्रिया