तीन कम्पनीको ८ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचिकृत
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_728,h_546/https://businesspati.com/wp-content/uploads/2016/08/pur-stock...jpg)
बिजनेसपाटी २९, भदौ ।
नेप्सेमा आज बिहीवार तीन कम्पनीको ८ लाख ७० हजार ३ सय ४४ दशमलव ६ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ । सूचिकृत हुनेमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्कको १ लाख ५० हजार कित्ता, हाम्रो विकास बैङ्कको ३ लाख ७० हजार ३ सय ५१ कित्ता र स्वरोजगार लघुवित्त विकास बैङ्कको ३ लाख ४९ हजार ९ सय ९३ दशमलव ६ कित्ता शेयर सूचिकृत भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया