नागरिक लगानी कोषका सेयर धनीलाई २३ प्रतिशत बोनस

बिजनेसपाटी ३० असार ।

नागरिक लगानी कोषले आफ्ना सेयर धनीलाई २३ प्रतिशत बोनस सेयर दिने भएको छ । कोष संचालक समितिको बैठकले सो निर्णय गरेको हो । कोषले २३ प्रतितमध्ये २१ दशमलव ८५ प्रतिशत बोनस र सेयर कर प्रयोजनका लागि १ दशमलव १५ प्रतिशत नगद लाभांस दिने भएको छ । उक्त बोनसलाई कोषको आगामी साधारणसभाले पारित गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया