नेप्सेको अध्यक्षमा पौडेल

काठमाडौं २६ मङ्सिर २०८०

नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन्। भन्सार बिभागका महानिर्देशक रहेका पाैडेललाई अर्थमन्त्री डा प्रकाशशरण महतले मन्त्रीस्तरीय निर्णय गर्दै अध्यक्ष बनाएका हुन् ।

पौडेल यस अघि धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष र तत्कालिन बीमा समितिको संचालक समिति सदस्य भईसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया