प्रधानमन्त्री दाहाललाई अमेरिकाद्वारा शुभकामना

काठमाडौँ २० साउन –

अमेरिकाले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएको छ ।

‘हालैका दिनमा शान्तिपूर्ण प्रक्रियाबाट सरकार परिवर्तन भएबाट नेपालको लोकतन्त्रप्रतिको प्रतिवद्धता पुष्टि भएको छ, दूताबासको विज्ञप्तिमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया