बरुण हाइड्रोपावरले बोनस शेयर दिने
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_650,h_350/https://businesspati.com/wp-content/uploads/2017/09/barun.jpg)
बिजनेसपाटी २८ भदौ ।
बरुण हाइड्रोपावर कम्पनीले बोनस शेयर दिने भएको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश दिन लागेको नेप्सेले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया