बैंकिङ कसुरका मुद्दा बढे
काठमाडौं, १७ असार
पछिल्ला वर्षहरूमा बैंकिङ कसुरका मुद्दा उच्च दरले बढेको छ ।
बैंकिङ कारोबार बढेसँगै चेक बाउन्स, एटिएमबाट पैसा चोरी, ठगीलगायतका गतिविधिमा बढोत्तरी आएको छ ।
यससँगै बैंकिङ कसुरका मुद्दा पनि बढेका छन् । चालू आर्थिक वर्षमा मात्र बैंकिङ कसुरका ५ सय ५३ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्यांक छ ।
गतवर्षको तुलनामा यो ४ सय ६० ले बढी हो ।, कान्तिपुरमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया