भारतमा विद्युत बजारको प्रस्ताव गर्दै सरकार

काठमाडौं २७ भदौ
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपालका उत्पादित विद्युतको सहज बजारका लागि प्रस्ताव गर्ने भएको छन् ।
यसै साता भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललले नेपाली विजुलीको भारतीय बजारमा खुल्ला गर्नका लागि प्रस्ताव गर्ने भएका छन् । हाल भारततबाट नेपालमा दैनिक ३ सय मेगावाटबराबर विद्युत आयत भए पनि तत्काल निर्यातको सम्भावना भने छैन् ।
नेपाल र भघारतीच सरकारी तहमा मात्र विद्युत आदानप्रदान भइरहेको छ । आजको कारोबार दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया