भूकम्प प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा रु. २५ लाख सहयोगको प्रतिबद्धता

काठमाडौँ २१ कात्तिक २०८०-सानिमा बैंकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दारतथा राहत वितरण गर्ने उद्देश्यले रु. २५ लाख सहयोगको प्रतिबद्धता गरेको छ ।बैंकले विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायतापुग्ने गरी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. २५,००,०००÷– (अक्षेरेपीरु. पच्चीस लाखमात्र ।) प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको छ ।सानिमा बंैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया