माछापुच्छ्रे बैंकले बाढी प्रभावितलाई दियो २१ लाख
बिजनेसपाटी १ अशोज ।
तराईका बाढी प्रभावित परिवारको उद्घार, राहत र पुनस्र्थापनाका लागि माछापुच्छ«े बैंकले सामाजीक उत्तरदायित्व अन्तरर्गत २१ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ । बैंकका अध्यक्ष रोशन केसीले सहयोग रकम प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतवार हस्तान्त्रण गरेका हुन् । माछापुच्छ«े बैकको हाल ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउण्टर, ४ वटा शाखा रहित सेवा र ८१ वटा एटिएमबाट ५ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया