मिर्मिरे माइक्रोफाइनान्सले दिने भो ५० प्रतिशत बोनस

काठमाडौं १९ अशोज

  लगानीकर्तालाई मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । सञ्चालक समितिको मंगलबार बसेको बैठकले ५० प्रतिशत बोनश शेयर र २.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकको यो प्रस्तावको स्वीकृत र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया