यस्ता छन् ज्योति विकास बैंकका नयाँ सञ्चालक
काठमाडौं ३ माघ
ज्योति विकास बैंकको नवौं साधारण सभाले हरिचन्द्र खड्काको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
खडकाको नेतृत्वमा चयन भएको नयाँ सञ्चालक समितिमा सर्वसाधरण सयरधनीको तर्फबाट ध्रुब कोइराला, नारायणप्रसाद पौड्याल र गोकर्ण खतिवडा निर्विरोध चयन भएका छन् ।
संस्थापक सेयरधनीका तर्फबाट गोसाई केसी ‘भण्डारी’, हरिचन्द्र खड्का, मोहनबहादुर बस्नेत, सन्तोष अधिकारी र छत्रमान श्रेष्ठ रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया