लघुवित्तको दर्ता रोकियो, कर्जामा १५ प्रतिशतको अधिकतम ब्यादजर सिमा
काठमाण्डौ २ साउन, २०७७ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्बजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्तको दर्ता रोकेको छ । लघुवित्त वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदरमा नेपाल राष्ट्र बैंकले १५ प्रतिशत अधिकतम सीमा तोकिदिएको छ । कर्जामा लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिने नपाउने व्यवस्था गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया