लामो समयदेखि रोकिएका ४ विधेयक पारित
बिजनेसपाटी १६ भदौ
आज बिहीबारको व्यवस्थापितका संसदको बैठकले ४ ओटा विधेयक पारित गरेको छ । लामो समयदेखि रोकिएका ४ विधेयक संसद बैठकले एकै दिन पारित गर्दैै राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाएको छ । पारित भएका बिधयकहरु ‘संसदले कर्मचारी सञ्चय कोष (नवौं संशोधन) विधेयक २०७३, लेखापरीक्षण (पहिलो संशोधन) विधेयक २०७३, नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन विधेयक) २०७३ र निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक २०७३’ रहेका छन् । सबै बिधयक सुशील कोइराला सरकारका अर्थमन्त्री डा रामशरण महतका पालामा दर्ता भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया