शिखर इन्स्योरेन्सको एफपिओ प्रस्ताव, १३ लाख ६२ हजार कित्ता सेयर निश्कासन गर्न माग
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_377,h_134/https://businesspati.com/wp-content/uploads/2017/01/sikhar-insurence.png)
काठमाडौँ १४ माघ
शिखर इन्स्योरेन्सले १३ लाख ६२ हजार कित्ता एफपिओ जारी गर्न धितोपत्र बोर्डमा प्रस्ताव गरेको छ।
सर्वसाधारणको सेयर हिस्सा कम्पनीमा ४० प्रतिशत पुर्याउन एफपिओ जारी गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५ सय २० रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता १६ सय २० रुपैयाँको दरमा एफपिओ बिक्री गर्न माग गरेको हो। गत बर्ष पनि शिखरले एफपिओ निश्कासन गर्न गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया