शिवम् सिमेन्टद्वारा २४.२१ प्रतिशत नगद लाभांश घोषणा
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_369,h_343/https://businesspati.com/wp-content/uploads/2018/09/sivam.jpg)
काठमाडौं
।अघिल्लो वर्षको नाफाबाट शिबम् सिमेन्टले आफ्ना शेयरधनीलाई करसहित २४.२१ प्रतिशत नगद लाभांश दिने भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको कम्पनीले जनाएको छ
तोकिएको नगद लाभांश दिँदा शिवम्ले आफ्ना शेयरधनीलाई १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैंया बराबरको लाभांश वितरण गर्नेछ । आगामी साधारणसभाले पारित भएपछि यो लाभांश वितरण हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया