सरकारमाथि समीक्षा गर्न माओवादी केन्द्रको वैठक बस्दै

काठमाडौं–१७ असार
समसामयिक राजनीतिमाथि चर्चा गर्न नेकपा माओवादी केन्द्रको वैठक पार्टी मुख्यालय बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने वैठकले संगठन सम्बन्धी बर्षमान पुन नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । यसहबाहेक बजेट पास र गठबन्धनको निरन्तरता वा नयाँ गठबन्धन लगायतका विषयमा छलफल हुने बताइएको छ । केन्द्रीय कार्यलयका सदस्य मणि थापाले वैठक संगठनात्मक विषयमा केन्द्रित हुने बताए । ११ बजे बोलाइएको वैठक ३ बजेसम्मका लागि स्थगित भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया