सानिमा बैंकसहित ८ कम्पनीका २७ लाख शेयर सुचिकृत

बिजनेसपाटी २६ कार्तिक

शुक्रबार एकै दिन नेपाल स्टक एक्सचेन्जमा विभिन्न कम्पनीका ६ लाख ४५ हजार ६४ कित्ता बोनस शेयर र २० लाख २९ हजार ४ सय ६२ कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् । हेर्नुस कुन कम्पनीको कति ?

सृजना फाइनान्स : ६ लाख ७२ हजार हकप्रद

भक्तपुर फाइनान्स : १ लाख १० हजार कित्ता बोनस शेयर

बुटवल पावर कम्पनी : १ लाख ८८ हजार ९ सय ३० कित्ता हकप्रद

सानिमा बैंक : १ लाख ६८ हजार ५ सय ३२ कित्ता हकप्रद

बागमती डेभलपमेन्ट बैंक : ८० हजार ५ सय कित्ता बोनस शेयर

हाम्रो विकास बैंक: १ लाख ५९ हजार ५ सय ६५ कित्ता बोनस शेयर

कर्णाली डेभलपमेन्ट बैंक : २ लाख कित्ता बोनस शेयर

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक : ९५ हजार बोनस शेयर र १० लाख कित्ता हकप्रद

 

फेसबुकबाट तपाईको प्रतिक्रिया