सिद्धार्थ बैंकको साधारणसभाले लाभांश पारित गर्यो

काठमाडौं ।

सिद्घार्थ बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

मंगलबार काठमाडौंको बालुवाटारमा सम्मपन्न साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैँया मात्रको ४।२१ प्रतिशतका दरले हुने अक्षरेपी उनान्साठ्ठी करोड एकतीस लाख अठासी हजार एक सय छैसठ्ठी रुपैंया मात्र नगद लाभांश ९कर प्रयोजनका लागि समेत० वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया