सिभिल बैंकले वेस रेटमै अटो लोन दिने
काठमाडौं, १४ भदौ ।
नाडा अटो शोमा सिभिल बैंकले वेस रेट (११.५९ प्रतिशत)मा नै अटो लोन दिने भएको छ ।
‘अब ग्राहकहरुले आफ्नो छनोटको गाडी चढ्न ऋण पाउने हो की होइन भन्ने अन्योलताबाट मुक्ति पाउन यो योजना प्रदान गरिएको हो ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए । बैंकका अनुसार यो योजना सीमित अवधिको लागि मात्रै रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया