सुनको गरगहना लगाउने प्रचलन मल्लकालीनमै थियो -शाक्य

विजनेशपाटी-सुन जलाउँदा पनि नजल्ने, गाड्दा पनि नसड्ने, पानीमा डुबाउदा पनि केही नहुने र खिया पनि नलाग्ने धातु भएकाले हिरा, मोती, मुगा भन्दा पनि सुनकै चर्चा चल्छ । सुनको आयत बढ्नु र व्यापार घाटा बढ्नु एउटै समय थियो, पछिल्लो समयमा सुनको गरगहना लगाउने प्रचलन बढ्दो छ । सुनको गरगहना लगाउने प्रचलन मल्लकालीन व्यवस्थामै थियो ।

भिडियो हेर्न लिँकमा क्लिक गर्नुहोस्।

फेसबुकबाट तपाईको प्रतिक्रिया