सुनको मूल्य घट्यो
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_1024,h_512/https://businesspati.com/wp-content/uploads/2025/02/gold-rs.jpeg)
काठमाडौँ २५ माघ २०८१ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख ६८ हजार १०० मा खरिदबिक्री भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँच बढेको छ । आज चाँदी प्रतितोला रु एक हजार ९८५ मा किनबेच हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया