सेञ्चुरी बैंक र सूर्या लाइफबीच सम्झौता
काठमाडौं,५ भदौ ।
सेञ्चुरी कमर्सियल बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिना र सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया