अन्तःशुल्क १५ प्रतिशतसम्म बढ्यो, कुन बस्तुमा कति लाग्छ ? सूची सहित

बिग्नेसपाटी सम्बाददाता 

काठमाडौँ १७ जेस्ठ ।

आर्थिक वर्ष २०७३/७४ को बजेटले अन्तःशुल्कका दरमा ८ देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ । मदिराजन्य र सुर्तीजन्य वस्तुमा लाग्ने अन्तःशुल्कमा ८ देखि १५ प्रतिशतसम्म वृद्धि भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
मदिराजन्य पदार्थ, सुर्तीजन्य पदार्थ, प्लास्टिकजन्य वस्तु, टेलिभिजन, सवारी साधनको मूल्यका आधारमा अन्तःशुल्क लगाइएको  छ।
बिशेषगरि अन्तःशुल्क वस्तुको आन्तरिक उत्पादन तथा पैठारीमा लाग्ने कर हो । जुन करको भार अन्तिम उपभोक्तामा पर्छ।

कुन बस्तुमा कति अन्तशुल्क?




फेसबुकबाट तपाईको प्रतिक्रिया