अपि पावर कम्पनीले शेयरधनीलाई वोनश शेयर दिने
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_360,h_286/https://businesspati.com/wp-content/uploads/2018/01/bonus-share.jpg)
बिजनेसपाटी ५ अशोज
अपि पावर कम्पनी लिमिटेडको १५औ बाषिक साधारण सभाबाट आर्थिक बर्ष २०७४-७५ को मुनाफाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर (कर बाहेक) नेपाल धितोपत्र बोर्डको अशोज २ गतेको निर्णय बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ । सो शेयर नेपाल स्टक एक्सचेन्जमा शुचिकरण पश्चत शेयरधनिहरुको डिम्याट खातामा पठाईने कम्पनीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया