अब १२ कक्षा पढेपछि एसएलसी परीक्षा

काठमाडौं–२३ जेष्ठ

शिक्षा ऐनमा संशोधन भएपछि एसएलसी परिक्षासमेत परिवर्तन भएको छ । व्यवस्थापिका संसद्ले शिक्षा ऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पास गरिएपछि शिक्षा क्षेत्रमा महत्वपूर्ण परिवर्तन भएको छ । ऐन संशोधनसँगै अब देशको परिक्षा प्रणाली व्यवस्थापन गर्ने छुट्टै निकाय रहने भएको छ । ९ देखि १२ कक्षासम्मलाई माध्यमिक तह मानेर कक्षा १२ मा हाल भइरहेका प्रवेशिका परीक्षा हुनेछ । हाल कक्षा १० लाई आधार बनाएर संचालन हुँदै आउकोमा एसएलसी परिक्षा कक्षा १२ मा संचालन गरिनेछ । आजको कारोबार दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया