अमेरिकी भिसा नवीकरण हुने प्रावधानमा परिवर्तन

काठमाडौं ८ फागनु २०८१ । अमेरिकाले भिसा नवीकरण हुने प्रावधानमा परिवर्तन गरेको छ ।
यस अघि कायम रहेको भिसा सकिएको ४८ महिनामा अन्तरवार्ता नगरिकन भिजा नवीकरण हुने प्रावधान अब हटाइएको छ ।
नयाँ प्रावधानअनुसार ४८ महिनामा भिसा नवीकरण हुने कुरालाई घटाएर १२ महिनामा ल्याइएको छ ।
यस्तै, अब यस्ता लक्षित वर्गका सेवाग्राहीले अनिवार्य अन्तरवार्ता दिनुपर्ने भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया