अष्ट्रेलियामा सेवाग्राहीलाई सहजीकरण गर्दै ब्रिज फाइनान्स


काठमाडौँ २९माघ २०८१ । अष्ट्रेलिया बसोबास गर्नेहरूका लागि घर किनबेच तथा ऋणबारे सहजीकरण गर्ने उद्देश्यले सिड्नीमा ब्रिज फाइनान्स एण्ड मोर्टगेजको शाखा कार्यालय औपचारिक रूपमा सुरु भएको छ । 


फाइनान्सले इच्छुक सेवाग्राहीका लागि भर पर्दो र विश्वासिलो कारोबार र सेवा प्रदान गर्ने छ । 


फाइनान्सका निर्देशक नेपाली युवा सुनिल कँडेलका अनुसार ऋण, धितो र घरका बारेमा फाइनान्सले अष्ट्रेलया भर निःशुल्क परामर्श  पनि दिने व्यवस्था गरेको छ  । 

फेसबुकबाट तपाईको प्रतिक्रिया