आइएमई पे बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा क्यास ब्याक

काठमाडौं  २५ जेठ २०८०।आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्स को प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर रु १००० सम्म क्यास ब्याक पाउन सक्नेछन् ।

वैशाख १४ देखि साउन ३१, सम्म लागु हुने उक्त अफर अन्तर्गतग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया