आइओएमका डिनले दिए राजिनामा,गोबिन्द केसीको प्रमुख माग पुरा

kकाठमाडौँ १७ मंसिर

चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले पदबाट राजीनामा दिएका छन् । आज त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष उनले राजीनामा बुझाएका हुन्।

डा. सिंहले अनशनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै डीनबाट राजीनामा दिएका हुन्।  त्रिविले सिंहलाई डिन नियुक्त गरेकै दिन शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले उनलाई बर्खास्त गर्नुपर्ने मूख्य मागसहित आमरण अनसनमा छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया