‘आउन त कान्छी बस काँखैमा’ (भिडियो सहित )

बिजनेसपाटी ९ बैशाख
पवन राना मगर र सिता थापामगरको कौरा गीत ‘आउन त कान्छी बस काँखैमा’ले युटुबमा यतिबेला श्रोता दर्शकहरुको अत्याधिक माया पाइरहेको छ । हालै बजारमा आएको यस गीतमा पवन राना मगर र सिता थापामगरले स्वर भरेका छन् । गीतमा लय, शब्द तथा एरेन्ज दिवान किनारले गरेका हुन्् । गीतमा सविता रानामगरले गरेका छन् भने छायाँकन खेम थापाले गरेका हुन् । सम्पादन विष्णुहरी तिमिल्सीना र निर्देशन मनाङ गुरुङले गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया