आज एकै दिनमा २८८ जना कोरोनाका विमारी थपिए, कुल विमारीको सङख्या २०९९ पुग्यो

काठमाण्डौ २०जेष्ठ, २०७७
नेपालमा आज एकैदिन २८८ जना कोरोनाका विमारी थपिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रबक्क्ता डा विकास देबकोटाले नियमित ब्रिफिङमा जानकारी दिए । यससँगै नेपालमा कोरोनाका कुल २०९९ विमारी पुगेका छन् । हालसम्म नेपालमा कोरोनाका कारण ८ जनाको ज्यान गइसकेका छन् । हालसम्म २५६ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया