आज एकै दीन नेपालमा थपिए २७८ जना कोरोनाका विमारी

काठमाण्डौ २३ जेष्ठ २०७७
नेपालमा पछिल्लो २४ घण्टामा २७८ जना कोरोनाका बिमारी थपिएका छन् । आज एकैदीन २७८ जना कोरोनाका नयाँ बिमारी थपिएका स्वास्थ्य मन्त्रालयका प्रबक्क्ता डा बिकास देबकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाका बिमारीको संख्या २९९२ पुगेको छ । तीमध्ये ३३३ जना उपचारपछि निको भएर डिस्चार्ज्ड भएका छन् भने ११ जनाको मृत्यु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया