आर्थिक विकासमा केन्द्रित बार्षिक बजेट
काठमाडौँ १६ जेष्ठ –
पूर्व उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ल्याएको बजेट महेन्द्रपथमा गएको बताएका छन् ।
राजा महेन्द्रपछि पहिलो पटक आज मुलुकको आर्थिक विकासमा केन्द्रित बार्षिक बजेट घोषणा भएको छ, उनले भने पहिलो पटक देश निर्माणमा आधारित बजेट आएको छ । नेपालीको आर्थिक उन्नति गर्नुपर्नेमा गौतमले जोड पनि दिए।अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया