ईद–उल–फितरको अवसरमा एनआईसीको निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवा

बिजनेसपाटी २२ जेष्ठ ।

एन आई सी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा जेष्ठ २२ देखि जेष्ठ ३० गतेसम्म कुनैपनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया