उपत्यकामा १७ जना कोरोना संक्रमित थपिए

काठमाडौं १७ असार,।

बुधबार काठमाडौं उपत्यकामा १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया