एउटै गीतमा ३ सय २१ को स्वर रेकर्ड

 काठमाडौँ ७ जेष्ठ –
गिनिज बल्र्ड रेकर्डमा नाम लेखाउने उद्धेश्यले ३ सय २१ जना नेपाली कलाकारको स्वरमा गीत  रेकर्ड भएको छ।
 निपेश ढकाको शब्द र संगीतमा ३३ मिनेट ३९ सकेन्ड गीत बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच रेकर्ड गरिएको हो। वातावरण संरक्षण र विकास सम्बन्धी गीत रकेर्डिङ कार्यक्रममको प्रधानमन्त्री केपी शर्मा ओलीले २ वटा फूलको बोटमा पानी हालेर उद्घाटन गरे। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया