‘एडल्ट सर्ट फिल्म’ लिएर आउदै पुनम

बिजनेसपाटी १ अशोज

बलिउड मोडल पुनम पाण्डेले ‘एडल्ट सर्ट फिल्म’ सार्बजनिक गर्ने बताएकी छिन् । ‘कन्ट्रोभर्सी क्विन’को उपनामले समेत परिचित पाण्डेले ‘ ‘द वीकेंड’ नामको सो फिल्मको ट्रेलर समेत सार्बजनिक गरेकी छिन् ।  फिल्म द वर्ल्ड नेटवक्र्स कंपनीको ब्यानरमा बन्न लागेको हो । फिल्म मोबाइलमा मात्र हेर्न सकिने छ । फिल्मबारे पत्रकार सम्मेलनमा पाण्डेले फिल्म ‘हरर स्टोरी’मा आधिरित रहेको बताएकी छिन् ।  फिल्म २४ सेप्टेम्बरमा रिलिज हुने छ । पुनम अङ्ग प्रदर्शन गरेर प्राय चर्चामा आईरहन्छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया