एनआईसी एशिया बैंकको थप ५ शाखा संचालनमा
बिजनेसपाटी २५ चैत्र
एनआईसी एशिया बैंकले विभिन्न ५ स्थानमा नयाँ शाखा खोलेको छ । बैंकले बर्दघाटमा ८१ औं, तानसेनमा ८८ औं, लम्कीमा ८४ , टिकापुरमा ८९ औं र हिलेमा ८६ औं शाखाको उदघाटन गरेको हो । बैंकले आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन र सम्भावित बजार क्षेत्र बिस्तार गर्ने हेतुले शाखा खोलेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया