एनआर्इसी एशिया क्यापिटलको सिर्इओमा खनाल

बिजनेसपाटी २ बैशाख
 एनआर्इसी एशिया बैंकका बरिष्ठ प्रवन्धक  रामचन्द्र खनाल एनआर्इसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्।   दश वर्षदेखि खनाल नेपालको वित्तिय क्षेत्रमा कार्यरत रहँदै आएका छन्।

एनआर्इसी आउनुभन्दा अघि उनी सिद्धार्थ बैंकमा थिए । क्यापिटलले बैंकको शेयर सम्वन्धी सबै काम गर्छ। क्यापिटलको कार्यालय बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्सको भवनमा जनाइएको छ । क्यापिटलले बैंकको शेयर सम्वन्धी काम गर्ने गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया