एनसीसी बैकको मोरङ्ग रंगेली शाखा संचालनमा

बिजनेसपाटी १४ पौष ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.ले मोरङ्ग जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ रंगेलीमा आज सोमबार देखी आफ्नो १२१ औँ शाखा संचालनमा ल्याएको छ ।
रंगेली र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया